• भारतबाट आएको हात्तीले झापामा धानबाली नष्ट

    भारतबाट आएको हात्तीले झापामा धानबाली नष्ट

    झापा– पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्‍याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले..