सूर्योदयको उत्तरे भञ्ज्याङमा वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
प्रबिन विसी, लक्ष्मीपुरः एन।आइ।सि।एशिया लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय तिनघरेले एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । आज(सनिबार) सूर्योदय नगरपालिका..