अन्तराष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई एक / एक सय भिटिएम किट प्रदान
सुरेन्द्र भण्डारी बिर्तामोड, अन्तराष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको छ..