इलामका विद्यार्थीहरुको घरभाडादर छुट र गाडिभाडामा सहुलियतको व्यवस्था गर्न माग

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन महेन्द्ररत्न बहुमुखी क्याम्पस इकाई समितिले इलाम नगरपालिका भित्र अन्य विभिन्न क्षेत्रबाट आएर अध्ययन गरिरहेका विद्यार्थीहरुको घरभाडादर छुट र गाडिभाडामा सहुलियतको व्यवस्था मिलाईदिन माग गरेको छ । सोमबार उक्तदअनुरोध सहित ज्ञापन पत्र नगरपालिकामा पेश गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन इलामका अध्यक्ष विपिन दाहालले जानकारी दिनुभएको छ । यस बिषयलाई गम्भीर रुपमा लिएर समस्या समाधानका लागि सकारात्मक पहल गर्ने इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय