• कमाउन गएका थिए, फर्किए शोकको बाकसमा

    कमाउन गएका थिए, फर्किए शोकको बाकसमा

    मनोज अधिकारी इलाम,०२साउनः विदेशको तातो मरुभूमिमा पसिना बगाएर घरको सपना सजाउँदै थिए लेखनाथ खतिवडा। श्रीमतीको मुस्कान, छोराहरूको भविष्य र बाआमाको आशिर्वाद बोकेर उनी दुवई पुगेका..