गण्डकि प्रदेशमा ७ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१४ असार, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ ।

पोखरामा गरिएको परिक्षणमा आईतबार थप ७ जनामा काेराेना पुष्टि भएकाे छ ।

नयाँ पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनाेद विन्दु शर्माले बताएका छन ।

यस्तै कोरोनको संक्रमण पुष्टी भई जिल्लाको आईसोलेसन कक्षमा उपचाररत ४३ जना पुरुष र ६ जना महिला गरि ४९ जना निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय