११ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । भने कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ
यसैगरी हालसम्म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।