पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय