फिक्कलःसूर्योदय नगरपालिकामा मत गणना जारी रहेको छ । वडा नं १ को मतगणना धमाधम भईरहेको हो । गए रातीबाट वडा नं १ को मतगणना शुरु गरिएको थियो । हालसम्म १७७३ मत गणना सम्पन्न भई सकेको छ । वडामा शुरुवात बाट अग्रता कायम गरेको नेकपा एमाले करिब ११० भन्दा बढी मतान्तरले वडाध्यक्षमा अग्रणी रहेको छ भने नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी प्रतिस्पर्धात्मक रुपमा पछ्याईरहेका छन् । यता मेयर पदमा भने गठबन्धनबाट एकीकृत समाजवादीका रण बहादुर राई नेकपा एमालेका काजीमान कागते भन्दा ११० मतान्तरले अघाडी छन् । उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका दुर्गा बराल भन्दा नेकपा र्एमालेकी दुर्गा देवी भट्टराई १३ मतले अगाडी रहेकी छन् ।
पछिल्लो पटक सार्वजनिक नतिजा यहाँः



हालसम्म १७७३ गणना मध्ये ६७ मत बदर बाँकी सदर मतको परिणामः
मेयरमा
सुर्य(६०९
कलम(७२१
हलो(३३
छाता(२१
भाले(११
उपमेयरमा
सुर्य(६४३
रूख(६३०
हलो(२१
छाता(५१
भाले(१०
वडाध्यक्षमा
सुर्य(५९८
रूख(४८७
कलम(४२४
हलो(१८
भाले(१०
महिला वडा सदस्य ९खुल्ला०
सुर्य(६४६
रूख(५१४
हलो(१४
छाता(१४३
भाले(१३
दलित महिला वडा सदस्य
सुर्य(६१४
रूख(५१५
हलो(८
छाता(३३
भाले(१३
हँसिया हथौडा(१६६
खुल्ला वडा सदस्य९१०
सुर्य(५९७
रूख(४८३
कलम(
हलो(१७
छाता(२३०
माओवादी(२०६
भाले(१०
खुल्ला वडा सदस्य ९२०
सुर्य(५६२
रूख(४६४
हलो(७
भाले(१०

