फिक्कलःअखिल नेपाल किसान महासंघ इलामको अध्यक्षमा शिवकुमार बस्नेत चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी निकट किसानहरुले बस्नेतको नेतृत्वमा ६१ सदस्यीय कमिटी गठन गरेका हुन् । नवगठित कमिटिको उपाध्यक्षमा नेत्रप्रसाद पराजुली र बिर बहादुर राई सचिव मदन खतिवडा , सहसचिव रितु थामी कोषाध्यक्षमा सूर्यकुमारी राई चयन भएकी छन् ।




