काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेका छन् । उनी प्रवेश गर्दैगर्दा उनका समर्थकहरूले हल बाहिर चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाइरहेका छन् । उनीहरूले ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नाराबाजी गरिरहेका छन् ।
एमाले महाधिवेशनः ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै चर्को नाराबाजी
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd

