सुनकाे भाउ घट्यो, प्रतितोला मूल्य कति?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सुन आज मंगलबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

सोमबार ९७ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे छापावाला सुन मंगलबार ९७ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७ सय रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय