सुनसरीमा चट्याङ लागेर एकजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सुनसरी देवानगंज-२ बस्ने ३० वर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ ।

शनिबार अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय