काठमाडौं । नेपाल भारत सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ९ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।