आज आइतबार सुनकाे मूल्य कति ?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज आइतबार सुनकाे मूल्य स्थिर रहेकाे छ ।

शुक्रबार ९६ हजार ५०० रूपैंयामा काराेबार भएकाे छापावाला सुन आइतबार पनि साेही मुल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

तेजावी सुनकाे भाउ प्रतिताेला ९६ हजार कायम रहेकाे छ ।

यस्तै चाँदी भाउ पनि स्थिर रहेकाे छ । चाँदी ताेलाकाे १३ सय १० रूपैंयामा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय