अदालतको फैसला लगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय