सूर्योदय नगरपालिका क्षेत्रभित्र लाग्दैआएका हाटबजारहरु बन्द

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिन थालेसँगै इलामको सूर्योदय नगरपालिकाले नगरभित्र लाग्दैआएका साप्ताहिक हाटबजारहरु बन्द गरेको छ । सूर्योदय नगरपालिकाका कार्यवहाक नगरप्रमुख चन्द्र कुमार सुब्बा र प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौड्यालद्धारा हस्ताक्षरित सुचनामा अर्को सुचना जारी नभएसम्म सो निर्णय गरिएको उल्लेख छ । नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै जारी गरिएको उक्त निर्णय पालना गर्न गराउन नगरवासीलाई अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय