पत्रकार भट्टराईको घरमा आगलागी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं ११ माघेमा आगलागि भएको छ । अन्नपूर्ण पोष्ट इलाम सम्वाददाता पत्रकार तोयानाथ भट्टराईको भान्साघर र गाईबस्तु बाँधिएको पालिमा आज बिहान ११ बजे आगलागी भएको हो । सूर्योदय नगरपालिकाको दमकल,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानियको सकृयतामा करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको संचारकर्मी लोकेश भट्टराईले जानकारी दिएका छन् । आगोलागीबाट मानविय तथा पशुचौपायको क्षति हुन नपाएको र क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको उनले बताए । आगजनीको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय