एमाले महाधिवेशनः ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै चर्को नाराबाजी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेका छन् । उनी प्रवेश गर्दैगर्दा उनका समर्थकहरूले हल बाहिर चर्को नाराबाजी गरेका छन् । उनीहरूले ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाइरहेका छन् । उनीहरूले ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय