महिला साखा सूर्योदयको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७९ असार ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा १ दिने पाठेघरको मुखको क्यान्सर सम्वन्धि स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्योदय नगरपालिका महिला वालवालिका तथा जेष्ठ नगरिक शाखाको आयोजनामा सम्पन्न शिविरमा जम्मा १२० जनाले सेवा दिएका थिए । ९१ जनाको ख्क्ष्ब् परीक्षण गर्दा २९ जनालाई एबउ कmभबच तभकतमा पठाईएको छ ।१२० जना मध्ये ९५ प्रतिशत महिलामा समस्या देखिएपछि सबैलाई औषधी उपलब्ध गराईएको शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो । शिविरमा स्त्री रोग विशेषज्ञ डा। ममता घिरैयाको उपस्थितिमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि स्क्रिनिङ गरिएको थियो । १ जनालाई क्यान्सर अस्पतालमा जाने सल्लाह सुझाव दिइएको छ । शिविरमा ४ नम्बरका वडाध्यष शरन राई , शाखा प्रमुख शेर्पा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय