प्याब्सन सूर्योदयको अध्यक्षमा पुनः लाकेल लामा

द्वारा प्रकाशित गरिएको हो |
२०८१ पुष ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सूर्योदय नगर समितिको अध्यक्षमा पुनः लोकेल लामा निर्वाचित हुनुभएको छ ।

सनिवार प्याब्सन सूर्योदयको तेस्रो नगर अधिवेशनबाट गठित समितिको उपाध्यक्षमा दिनेश घिसिङ, सचिव टेकु पुलामी, कोषाध्यक्ष लोक बहादुर चाम्लिङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यीयहरुमा सन्जिब राई, सकिला राई, चन्दन किसोर लिम्बू र गोपाल राई चयन हुनुभएको छ ।
नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशन प्याब्सन केन्द्रीय उपाध्यक्ष युवराज बाशिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय