
इलामः किरात खालिङ राई उत्थान संघ इलामको प्रथम अधिवेसनबाट खोमबहादुर खालिङको अध्यक्षतामा १५ सदसिय जिल्ला कार्यसमिती गठन भएको छ ।
शुक्रबार इलाम जिल्लाको सदरमुकाममा आयोजित प्रथम अधिवेसनबाट उक्त समिती चयन गरिएको हो ।



किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिको बरिष्ठ उपाध्यक्षा जयकुमार खालिङको प्रमुख अतिथी तथा केन्द्रीय कार्यबहाक महा(सचिब निरकुमार खालिङको बिशेष उपस्तिथिमा उक्त कार्यक्रम सन्चालन भएको थियो ।
संघको उपाध्यमा पदम खालिङ सचिव सुनिता खालिङ सह(सचिव बेनुप खालिङ कोषआध्यक्ष सुमन खालिङ सदस्यमा लिला खालिङ, धन व।खालिङ, मनिराज खालिङ, तुलाराम खालिङ, भक्त खालिङ, मनिशा खालिङ, पर्बत खालिङ, पम्फा खालिङ, अस्मिता खालिङ चयन भएका छन ।
कार्यक्रममा इलामबासी खालिङ समुदयको बाक्लो उपस्तिथी रहेको थियो