प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

द्वारा प्रकाशित गरिएको हो |
२०८१ चैत्र ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगरः प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।

विराटनगर सम्पन्न १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय