काठमाडौंमा उपचाररत पोखराका एक व्यक्तिमा कोरोना भाईरस संक्रमण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ४.१५  बजेको प्रेस वक्तव्यमा काठमाडौंमा उपचारत कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ का ६० वर्षीय व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको जनाएको छ ।

संक्रमित भएको सूचना प्राप्त भएपश्चात स्वास्थ्य निर्देशनालय,गण्डकी प्रदेशले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त केसको अनुसन्धान तथा खोज  पडताल ( Contract Tracing) सहितको अन्य प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय