पूर्वी नवलपरासीमा बुधबार थप ३ जनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ जेठ, नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । गैंडाकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजना गरी तीनजनामा बुधबार संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा बुधबार भेटिएको तीन जनासहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय