प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७६ चैत्र २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंलबार विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमण तथा लकडाउन भोगिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

मन्त्रिपरिषदमा औपचारिक रुपमा यो विषय नउठे पनि उनले भोलि जनताका नाममा सम्बोधन गर्ने भएको जनाइएको छ । यो संकटको घडीमा प्रधानमन्त्रीको सम्बोधन स्वभाविक हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय