प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ जेठ, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसो १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९६ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय