नेपालमा सुनको मूल्यमा एतिहासिक रेकर्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ जेठ, काठमाडौं । नेपालमा सुनको मूल्य अहिले सम्मकै महंगाे भएकाे छ ।

छापावासुन प्रतिताेला ८९ हजार ६ सय पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु १ हजारले बढेका हाे ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय