दैलेखमा २२ जनाले जिते काेराेना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० जेठ, काठमाडौं । जिल्लाको नारायण नगरपालिकाका २२ जनाले कोरोना जितेका छन् ।

जिल्ला सदरमुकाम स्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् ।

२२ जना पुरुषहरूलाई १५ देखि २५ दिनसम्म आइसुलेसनमा राखेर उपचार गराएपछि शुक्रबार कोरोनामुक्‍त भएका उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय