नेपालमा कोरोना जित्नेको संख्या ८ सय ७७ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो।

कोरोना जित्नेको संख्या भने ८ सय ७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय