बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय