दोलखाको लामाबगरमा ४.१ म्याग्निच्युटको भूकम्प

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ असार, काठमाडौं । दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय