२ असार, पोखरा । पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत स्याङ्जाको वालिङ्का उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन ।