गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ असार, गुल्मी । गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । यससँगै गुल्मीमा संक्रमितको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय