गुल्मीमा आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण
द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1मिनेट
३ असार, गुल्मी । गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएकाे हाे ।