गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४७ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएकाे छ ।

नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल सङ्क्रमितको संख्या २ सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय