काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५ असार, काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

शुक्रवार दुइ महिला र एक पुरूष गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय