१४ असार, काठमाडौं । रुपन्देहीमा गएराति भएको कार दुर्घटनामा कृष्णबाबु पाण्डेको निधन भएकाे छ ।
उनि न्युज २४ टेलिभिजनका रुपन्देही संवाददातामा कार्यरत थिए ।
३० वर्षीय पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा ज्यान गएको हो ।

© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd