
१६ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा काेराेना पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नेपालमा ३१६ थप जनामा काेराेना पुष्टि भएकाे जानकारी दिएका हुन ।



याे संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।