१८ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
थप पुष्टि हुनेमा कास्कीका एकजना र लमजुङका १६ जना रहेका छन ।
याेसँगै गण्डकी प्रदेश कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।
काेराेना पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।