मोरङमा स्कुटर दुर्घटमा चालकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१९ असार, काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका-१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे ।

घाईते भएका स्कुटर चालक बिराटनगर महानगरपालिका-१६ का २३ वर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय