प्रदेश नं. १ मा एकै परिवारका चारजना सहित थप नौजनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२३ असार, विराटनगर । प्रदेश १ मा थप नौजनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा नौजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका छजनासहित सुनसरीका दइजना र झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय