नेपालमा थप १०८ जनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२५ असार, काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय