नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२७ असार, काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय