नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय