२८ असार, काठमाडौं । मोरङ बिराटनगर-१८ झटियाही बस्ने १८ वर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो राती १० बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर वेहोस भएका यादबलाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।