प्याङगाउँमा सिम्रन रेडिमेड सेन्टरको शाखा कार्यालय श्रावण ३ गते खुल्दैं

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० असाेज, ललितपुर । गोदावरी नगरपालिका वडा नं.४ बडिखेलका वडा सदस्य एवं व्यवसायी कृष्णमुरारी घिमिरेले आफ्नो व्यवसायिक दुखान सिम्रन रेडिमेड सेन्टरको शाखा कार्यालय आउँदो श्रावण ३ गतेदेखि चापागाउँस्थित प्याङगाउँमा स्थापना गरि ग्राहकहरुमाझ सेवा प्रारम्भ गर्ने भएको छ ।

ललितपुरको दक्षिण भेगका सेवाग्राहीलाई चापागाउँस्थित प्याङगाउँमा रहेको ज्योति विकास बैंक शाखा कार्यालय मुनि रहेको सटरबाट सुपथ मुल्यमा थोक तथा खुद्रा लत्ताकपडाहरु बिक्री गर्ने हेतुले सिम्रन रेडिमेड सेन्टरको स्थापना गरि शुरुवात गर्न लागेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय