झापामा खोलाले बगाउदा एकजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१ साउन, काठमाडौं । झापामा खोलाले बगाउदा एकजनाको मृत्यु भएकाे छ ।

झापाको अर्जुनधारा नगरपालिका-२ का ६० वर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको हाे ।

बुधरवार टाङटिङ खोला तर्ने क्रममा उनलाइ खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय