बिहीबार थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१ साउन, काठमाडौं । बिहीबार थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बिहीबार थप १ सय ६७ जना जनामा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय