भदौ १ गतेदेखि हवाई उडान सुरु गर्ने मन्त्रिपरिषदको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५ साउन, काठमाडौं । सरकारले भदौ एक गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान संचालन गर्ने दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ एक गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले सुरक्षाका उपाय अपनाएर भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन सात गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय